अख्तियार प्रमुख लोकमानसिंह कार्की निलम्बित

लन्डन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरूद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव भए पछि उनको पद स्वत: निलम्बित हुने भएको छ । २५ प्रतिसत सभासदले महाभियोग प्रस्ताव दर्ता गरेको पत्र विहीवार सभामुखले सदनमा पढेर सुनाए पछि सो प्रक्रियाको टुग्गो नलागे सम्म उनी निलम्बनमा पर्ने संवैधानिक प्रावधान रहेको छ । संविधानको धारा १०१ (६) … Continue reading अख्तियार प्रमुख लोकमानसिंह कार्की निलम्बित